एनआरएनए बेल्जियमद्धारा संघको पुर्नरसंरचना सम्बन्धी प्रस्ताव अनुमोदन, निःशुल्क सदस्यता वितरण हुने

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको १५ औं साधारणसभाले संघको केन्द्रले अघि सारेको संस्थाको पुर्नरसंरचना सम्वन्धी प्रस्तावलाई कार्यन्वयन गर्ने निर्णय गरेको छ । संघको आइतवार सम्पन्न सभाले संघले प्रस्तुत गरेको स्मार्ट एनआरएनए, अनलाइन मतदान, निःशुल्क सदस्यता लगायत एमआईएस सिस्टमको कार्यन्वयन गर्ने केन्द्रको निर्णय पछि कार्यन्वयनमा लैजाने निर्णय गरेको छ । यस्तै एनआरएनए आईसीसीको परिपत्र अनुसारका … Continue reading एनआरएनए बेल्जियमद्धारा संघको पुर्नरसंरचना सम्बन्धी प्रस्ताव अनुमोदन, निःशुल्क सदस्यता वितरण हुने